कचनकवलमा मनाइयो १४४ औं अन्तर्राष्ट्रिय नारी दिवस

बनीयानी। झापाको कचनकवलमा ११४ ओैं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ नेपाल महिला संघ कचनकवल गाँउपालिकाकाे आयोजनामा विविध कार्यक्रम गरी नारी दिवस मनाइएको हो । संघकी गाउँ सभापति सेलेतुन खातुनकाे अध्यक्षता तथा नेपाली काँग्रेस महासमिति सदस्य तथा महिला संघ झापा उपसभापति शर्मिला अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काँग्रेस कचनकवल सभापति तुलाराम अधिकारी, जिल्ला सदस्य गीता खरेल, कृष्णमाया खडका, कुन्ता गिरी, दुर्गा राई, कविता अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन भावना कार्कीले गरेकी थिइन । स्वागत मन्तव्य रिता ढुङ्गेलले राखेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *