Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा मेची नेत्रालयद्वारा एकदिने नि:शुल्क आँखा शिविर सम्पन्न

भाद्र १८,कचनकवल । ज्येष्ठ नागरिक संघ पाठामरी र मेचि नेत्रालय काँकडभिट्टाको संयुक्त आयोजनामा एकदिने आँखा शिविर कचनकवल गाउँपालिका-५ पाठामारी(आमजुवानी) मा सम्पन्न भएको छ।

भदौ १८ गते शनिबार बिहान दस बजेदेखि तिन बजेसम्म
भदौ १८ गते शनिबार बिहान दस बजेदेखि तिन बजेसम्म
देवी प्रथमिक विद्यालय आमजुवनीको
प्राङ्गणमा सञ्चालन भएको नि:शुल्क आँखा शिविरमा पानीले केहि नकारात्मक असर पारे पनि करिब तिन सय जनाले आँखा सम्बन्धि सेवा लिएका थिए।

EPIC EPIC EPIC

चेकजाँचका क्रममा मोतिया बिन्दु र अन्य आँखा सम्बन्धि बिरामी गरी जम्मा २४ जनालाई सल्यक्रिया गर्नुपर्ने आँखाका विरामी फेला परेका थिए जसमध्ये १० जनालाई मेची नेत्रालयले आँखा अस्पतालले नि:शुल्क सल्यक्रिया गरिदिने भएको छ त्यस्तै, उक्त नि:शुल्क आँखा शिविरमा २११ जनालाई नजिक हेर्नका लागी पवर चस्मा दिइएको थियो भने उक्त कार्यक्रमको उद्घाटन कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *