कचनकवलमा हात्तीले मकैबारीमा क्षति

कचनकवल — कचनकवल गाउँपालिका–१ मिलडाडाँमा जंगली हात्तीको समूहले मकैबारीमा क्षति पु‍र्‍याएको छ।

मंगलबार बिहान करिब ३ बजे महाबिर लिम्बुको करिब ९ कठ्ठा खेतमा मकै खाइदिएर करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको स्थानीयले बताएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

छ जना हात्ती देखिएको अनुमान गरिएको छ। हात्तीहरू क्षति पु‍र्‍याएपछि वनतर्फ फर्किएको प्रहरी चौकी घेराबा?रीले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *