झापाको कचनकवलमा एकजनाले वृद्धाले झुण्डिएर आत्महत्या गरेकी छिन्।
आइतबार मध्यान्ह १२ बजेको समयमा कचनकवल गाउँपालिका ४ लोधाबारीमा स्वर्गीय कुकुर सिंह गणेशकी ७० वर्षीया चौधराम गणेशले आफ्नै घरभित्र प्लास्टिकको पासो बनाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिएका छन्।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय झापाको टिलीले शव पोस्टमार्टमका लागी मेची प्रादेशिक अस्पताल पठाएर घटनस्थलको थप अनुसन्धान गरिरहेको छ।
One Response
news publish garnu agadi ekchoti padhera ta hernu hola….. mistake haru sudharna sakinxa teti belai…..