Search
Close this search box.
Search
Close this search box.

कचनकवल ३ मा ३६० जना ज्येष्ठ नागरिकलाई छाता वितरण

कचनकवल। झापाको कचनकवल गाउँपालिका वडा नं. ३ ले यहाँका ज्येष्ठ नागरिकलाई छाता वितरण गरेको छ ।

कचनकवल–३ ले ७० वर्ष माथिका ३६० जना ज्येष्ठ नागरिकलाई छाता वितरण गरेको हो । वर्षाको समयमा ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले छाता वितरण गरिएको वडाध्यक्ष ग्याँस अजमल मियाले जानकारी दिनुभयो । छाता पाएपछि ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *