कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी हमला, नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न आग्रह गरेको हो ।

शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ । कतारमा झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् । अमेरिकी सैन्य अड्डामा इरानले हवाई हमला गरेपछि उनीहरु त्रासमा छन् ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *