कतार भ्रमण सकेर नेपाल फर्किए अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा उहाँ केही दिन अघि कतार गएका थिए ।

उनी कतारको दोहामा भएको विविध कार्यक्रममा सहभागी भइ आज बिहान स्वदेश फर्किएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्लेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

EPIC EPIC EPIC

सो भ्रमण दलमा रहेका केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सँगै स्वदेश फर्किएका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च