कनकाइ स्वतन्त्र नागरिक कार्यसम्पादन समुहको अध्यक्षमा राजु बिडारी चयन

भदौ १८, झापा। आज स्वतन्त्र नागरिक कार्यसम्पादन समूहको  आयाेजनामा  कनकाइ नगरपालिका वडा नं ८ काे वडा समिति गठन भएको छ।

कनकाइका समाजसेवी ब्यक्तित्व  शेर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिनानाथ खतिवडाले  गर्नु भएको थियो।  कार्यक्रममा मोहन राजबंशीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कन्काई ८ का ८६ बर्षीय बृद्ध उमानाथ मैनालीले सारगर्वित मन्तव्य राख्नु भएको थियो ।

EPIC EPIC EPIC

करीब १५० जनाको उपस्थितिमा कन्काई  ८ को  शिव पान्चायन मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा निम्न वडा समितिको गठन भएको थियो: राजु बिडारी – अध्यक्ष, दोय अम्मर राजवंशी र  तोयानाथ उप्रेती – उपाध्यक्ष, दोय दुर्गा सुवेदी र सुरेश मैनाली-  सचिव, भीष्म राजबंशी-  सह-सचिव, देबीमाया खड्का-  कोशाध्यक्ष, सदस्यहरुमा अमिन राजवंशी, देवी खड्का, टिका लावती, सुर्य बि.क, ताला सेरेन, पुण्य बिमली र लाल बहादुर बुढाथोकी रहनु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च