कनकाई क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित

बिर्तामोड । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको छ ।

सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै सचिबमा मनिस कोइराला ४७६, कोषाध्यक्ष मेघा चबेगु लिम्बू ३३५ मतसहित विजयी भएका छन् ।
सदस्यहरुमा उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु, र अमिशा सुवेदी निर्वाचित भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *