कल्भर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौं। नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

नागार्जुन-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

EPIC EPIC EPIC

दुर्घटनामा नागार्जुन नगरपालिका-६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च