कांग्रेसको झापाबाट सिफारिस ४४ मध्ये चारजनामात्र समानुपातिक बन्दसूचीमा समेटिए

झापा । आगामी निर्वाचनका लागि समानुपातिकतर्फ झापाबाट ४४ जनाको नाम सिफारिस गरिएपनि बन्दसूचीमा चारजना मात्र पर्न सफल भएका छन् ।

झापाबाट सुशीला ढकाल , गोमा भट्टराई ,उमा शिवाकोटी र मनुमाया विश्वकर्माको नाम मात्र बन्दसूचीमा समेटिएको पार्टी स्रोतले जनाएको छ । सुशीला ढकाल र मनुमाया विश्वकर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट ,उमा शिवाकोटी महामन्त्री गगन थापा निकट र गोमा भट्टराई महामन्त्री विश्वप्रकाश शर्मा निकट मानिन्छन् ।

EPIC EPIC EPIC

समानुपातिकका लागि झापाबाट ४४ जनाको नाम सिफारिस गरिएको थियो । क्षेत्र नं १ बाट ६ , २ बाट १० , ३ बाट १० , ४ बाट ५ र ५ बाट १३ जनाको नाम सिफारिस गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *