काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशअन्तर्गत नेतृत्व चयनका लागि मतदानका क्रममा मतपत्र सकिएको छ ।
मतपत्र सकिएपछि मतदान रोकिएको छ । छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने जनाइएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Save my name, email, and website in this browser for the next time I comment.