कांग्रेस महामन्त्री: ६ सय मत गणना गर्दा थापाको ३८९, शर्माको २२९ मत

काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीकाे मतगणना जारी छ । ६ सय मतगणना हुँदा गगन थापाले ३८९ मत पाएका छन् ।

विश्वप्रकाश शर्माले २२९ मत पाएका छन् भने प्रदीप पाैडेलले २०६ तथा प्रकाशशरण महतले १९३ मत पाएका छन् ।

EPIC EPIC EPIC

मीनेन्द्र रिजालले १०८ मत पाएका छन् । राजाराम कार्कीले १८ मत पाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *