कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहारको विरोधमा नेविसंघको प्रदर्शन

सर्लाही। सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका बालमन्दिर चोकमा नेपाल विद्यार्थी संघद्वारा आन्दोलन प्रदर्शन गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सहमहामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष नेता महेन्द्र यादव माथि भएको सांघातिक आक्रमणको विषय लिएर दोषी लाई कारवाही गर, गृह मन्त्री रजिनामा दे भन्ने जस्ता नारा लगाएर नेवि संघले आक्रोश व्यक्त गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

आक्रमणमा घाइते महेन्द्र यादव नेता माथि धारिलो हतियार प्रहार गरि ज्यान लिन खोज्ने व्यक्ति तथा गिरोह तत्काल पहिचान गरि कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरियोस् भन्ने सरकारसँग जोडदार माग समेत गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *