Search
Close this search box.
Search
Close this search box.

काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मेवारी एसपी नवराज अधिकारीलाई

काठमाडौँ। काठमाडौँ प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौँ प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

EPIC

यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *