काठमाडौंंको कोटेश्वरबाट फोहोर फ्याँक्ने १६ जना नगर प्रहरी को नियन्त्रणमा

काठमाडौं- काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले कोटेश्वरमा खुला रुपमा फोहोर फाल्ने १६ जनालाई पक्राउ गरी कारबाही गरेको छ।

बुधबार बिहान सडकमा फोहोर फालिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ। नगर प्रहरीले उनीहरूलाई जरिवाना तिराएर छाडेको छ। उनीहरूलाई रु ७२ हजार जरिवाना तिराइएको हो।

EPIC EPIC EPIC

महानगरले कोटेश्वरमा प्रत्येक दिन बिहान ६ बजे फोहोर संकलन गर्ने गाडी पुग्ने गरेको दाबी गरेको छ। तर पनि बाटैमा फोहोर फाल्ने गरिएको भन्दै महानगरले जरिवाना तिराएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *