काठमाडौ बाट भोजपुर आउदै गरेको सुमो दुर्घटना ११ घाइते


भोजपुर काठमाडौ बाट भोजपुर आउदै गरेको टाटा सुमो भोजपुरको ट्याम्केमयुङ गाउँपालिका सिर्दलिमा दुर्घटना हुदा ११ जना घाइते भएका छन ।

ना १ ज ६८१६ नम्बरको सवारी शनिबार दिउँसो ४:३० बजे दुर्घटना भएको हो । दुर्घटनामा ३ जनाको अवस्था चिन्ताजनक छ भने अन्य घाइते हरुको अबस्था सामान्य रहेको छ । घाइते भएकालाई जिल्ला अस्पताल भोजपुर मा उपचार भैरहेको छ। सवारी सडक बाट करिब २० मिटर तल खसेको हो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च