कान्ति बाल अस्पतालको लापरबाहीले ज्यान गुमाएकी बालिकाबारे संसदमा प्रधानमन्त्रीले दिए जवाफ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालको लापरबाहीका कारण आकस्मिक कक्षमा भर्ना नपाई गत भदौ १८ गते ज्यान गुमाएकी बालिकाबारे जवाफ दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले बालिकाबारे जवाफ दिएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च