काभ्रेमा मोटरसाइकललाई ठक्कर दिई भाग्ने माइक्रो आफै दुर्घटना, एकको मृत्यु

काभ्रे। काभ्रेपलान्चोक पनौती नगरपालिका–५ मा विद्युतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

EPIC

काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।

EPIC EPIC EPIC

ठक्कर दिएर भाग्ने क्रममा सो गाडिमा सवार रामेछाप मन्थली १२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको निधन भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *