कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन

कीर्तिपुर। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित रहेका नकर्मी गएराति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिएकी छिन्।

EPIC

उनको शव अहिले वीर अस्पतालमा रहेको र बिहान ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिकामा श्रद्धान्जलीका लागि राखिने बताइएको छ। नकर्मीको निधनमा नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्टि गरिने छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *