कीर्तिमान रच्ने दिपेन्द्रसिंह ऐरीलाई सहायक हवल्दारमा बढुवा

नेपाल प्रहरीले विश्व कीर्तिमानी प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई बढुवा गरेको छ ।

EPIC

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई सहायक हवल्दारमा बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । 

EPIC EPIC EPIC

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध थिए । उनी नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुन् । दीपेन्द्रले एसियाली खेलकुद (एसियाड) मा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउँदै दुर्लभ विश्व कीर्तिमान बनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *