कृष्ण सिटौलालाई हराउँदै  राजेन्द्र लिङ्देन विजयी

झापा-झापा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष एवं राप्रपा-एमाले तालमेलका साझा उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले गठबन्धनका उम्मेदवार एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई३२ सय ७६ मतान्तरले हराउँदै लिङ्देन दोस्रो पटक निर्वाचित भएका छन्।

कुल ८९६३७ मत खसेको यस क्षेत्रमा लिङ्देनले ४०६६२ मत प्राप्त गरेका छन् भने कृष्ण सिटौलाले ३७३८६ मत प्राप्त गर्दै गर्दै पराजित भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *