काठमाडौं । सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन् ।
सोलुखुम्बुका २६ वर्षीय युवक रोशन खड्काले आज विहान तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।