के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं- कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।

के हो यो स्मार्ट लकडाउन ?

EPIC EPIC EPIC EPIC EPIC

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *