कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिका-२ मा रहेको लक्ष्मी प्रसाद देवकोटा मा.विकाअधिकांश शिक्षक र विद्यार्थीहरुमा उच्च ज्वरो तथा कोरोना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
विद्यालयले आज एक सूचना जारी गर्दै मिति २०७९-०४-२६ बिहीवारदेखी २०७९-०४-३० गते सोमबारसम्म विद्यालयको पठनपाठन पूर्णरूपमा बन्द हुने बताएको छ।