कोरोनाबाट एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु, परिवारका थप ५ जना संक्रमित

इलाम।कोरोना सङ्क्रमणबाट इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो। श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे मृत्यु भएको हो।

लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै होमआइसोलेशनमा थिए। मृतकका दुई छोरा,एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *