कोरोनाबाट विश्वमा २४ घण्टामा ९ हजार ५३६ जनाको मृत्यु

झापा – कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ९ हजार ५३६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ७१ जना छन् भने ब्राजिलमा २ हजार ८ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा ३०३, रुसमा ३९९, अर्जेन्टिनामा ४४७, कोलम्बियामा ५७७, मेक्सिकोमा २४३, इरानमा ११५,पेरुमा ३४३, इन्डोनेसियामा १६४, दक्षिण अफ्रिकामा ११४, फिलिपिन्समा १४५, चिलीमा १०७ जनाको मृत्यु भएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *