कोरोना कहरः देशका ७७ मध्ये ७१ जिल्लामा निषेधाज्ञा

काठमाडौं। देशका प्रायः सबै जिल्लामा कोरोना संक्रमण फैलिएपछि ७७ मध्ये ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ७ वटामा आंशिक र ६४ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ।

EPIC EPIC EPIC

निषेधाज्ञा जारी गरिएका जिल्ला तथा स्थानमा अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई चल्न दिइएको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *