कोशी प्रदेशको ३२ ओटा पालिकामा सकियो जग्गाको वर्गीकरण

Palika Sandesh-Nepal's only local level News Portal

दिपेन्द्र लुईटेल भोजपुर ।कोशि प्रदेशको १३७ स्थानिय तह मध्य ३२ वटामा जग्गाको वर्गीकरण सकि कित्ता काट खुलेको छ । अझै पनि पाँच वटा जिल्लामा कुनै पनि कित्ता काट खुल्न सकेको छैन ।

झापा ,तेह्रथुम ,ओखलढुंगा र खोटाङमा भने कुनै पनि तह
जग्गाको वर्गीकरण गरिएको छैन । भोजपुर जिल्लाका केहि पालिकाले कृषि र गैर कृषिमा मात्रै जग्गा वर्गीकरण गरेको छ । जिल्लामा भोजपुर नगरपालिका ,षडानन्द नगरपालिका ,साल्पासिलिछो गाउँपालिका ,अरुण गाउँपालिका,पौवादुम्मा गाउँपालिका,रामप्रसादराई गाउँपालिका,आमचोक गाउँपालिका र हतुवागढी गाउँ पालिका गरि ९ स्थानीय तह रहेका छ्न ।

EPIC EPIC EPIC EPIC EPIC

जस् मध्य भोजपुर नगरपालिका ,रामप्रसाद राईगाउपालिका,अरुण गाउँपालिका र पौवादुम्मा गाउँपालिकाले मात्र जग्गाको वर्गीकरण गरि सकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *