कोशी र गण्डकीमा हल्का वर्षासहित हिमपातको सम्भावना

झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने छैन । आइतबार बिहान देशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

EPIC EPIC EPIC

आज दिउँसो कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *