खडेरीले पिरोलिएका किसान भेट्न प्रधानमन्त्री ओलि आज बारा र महोत्तरी जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेश जाँदै छन्।  सामाजिक सञ्जालमा लेखेर उनले  आफू महोत्तरी र बारा जान लागेको जानकारी दिएका छन्।

‘तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ’, उनले लेखेका छन्, ‘आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार भने व्यस्तताले बाहिर ननिस्किएको उनले बताएका छन् । ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ’, उनले भनेका छन्। 

मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसान समस्यामा छन्। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *