Search
Close this search box.
Search
Close this search box.

खसी चोरलाई रङ्गेहात पक्राउ

खसी चोरेर लैजाँदै गरेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेको रोशी गाउँपालिका खहरेपागुबाट रेशम स्याङ्त्याङको खोरबाट दुईवटा खसी चोरी चोरेर बसको डिक्कीमा लुगाएर लैजाँदै गर्दा स्थानीय र प्रहरी सहायतामा खसी फेला परेको हो।

EPIC EPIC

खोपासी पुलमा झारेर गाडीको डिक्कीमा हालेर पस्थली तर्फ लैजाँदै गरेको भन्ने सुचनाको आधारमा खोपासी प्रहरी चौकिका प्रमुख महेश्वर दाहालको कमान्डमा खटिएको टोलीले दुई वटा खसी र खसी चोरीमा संलग्न एकजनालाई  पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *