खसी चोरेको आरोपमा झापाबाट एकजना पक्राउ

बाह्रदशी। झापामा खसी चोरीको आरोपमा १ जना पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका ४ स्थित चकचकी बजार पश्चिम खडानन्द दुलालको घरको खोरबाट बोका चोरी गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका ५ पुरानो शरणामतीका गफुर अलिलाई पक्राउ गरेको हो।

उनले २२(आइतबार) बोका चोरी गरेर भारतको महामारा भन्ने स्थानमा लगि बेचेको प्रहरी चौकी शरणामतीले जनाएको।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *