Search
Close this search box.
Search
Close this search box.

खाटबाट खसेर १६ महिने शिशुको मृत्यु

भक्तपुर नगरपालिका–१ कमलविनायकमा खाटबा खसेर १६ महिने शिशुको मृत्यु भएको हो ।

कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको मृत्यु भएको हो ।

EPIC

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार बालकको उचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

उनी खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *