Search
Close this search box.
Search
Close this search box.

ख्रिष्टमस मनाउन ३ दिन सार्वजनिक बिदा

public-holiday

इसाई धर्मावलम्बीको पर्व ख्रिष्टमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको ख्रिष्टमसको अवसरमा यस वर्ष पुस ८, ९ र १० अर्थात् डिसेम्बर २४, २५ र २६ तारिखक दिन बिदा दिइएको राक्सिराङ गाउँपालिकाले सूचनामार्फत जनाएको छ ।

EPIC

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देशमार्फत सार्वजनिक बिदाबारे जानकारी दिएका छन् ।

सूचना –

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *