गर्भवती महिलाका लागि कति सुरक्षित छ कोरोना खोप ?

एजेन्सी- गर्भवती महिलाले कोरोना खोप लगाउने वा नलगाउने भन्ने दुविधा भारत सरकारले हटाएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ गाइडलाइन्समा कोरोना खोप लगाउँदा गर्भवती महिलालाई कुनै असर नगर्ने र खोप लगाउन भनिएको छ।

अध्ययनले खोप लगाउँदा गर्भवती महिलामा चिन्तासमेत कम भएको देखाएको छ। अन्य मानिसहरुले जस्तै नै गर्भवती महिलाले पनि आफू र गर्भमा रहेको बच्चालाई सुरक्षित राख्न खोप अनिवार्य लगाउनु पर्ने जनाइएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *