हल्दिबारी गाउँपालिकाका युवा सचेतक सामाजिक अभियन्ता अबिषेक खतिवडाले जनताहरुको समस्यालाई समेटेर जनप्रतिनिधिका कारण सोझा जनताहरु बन्धक बनेको भन्दै गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनलाई खुल्ला पत्र लेखेका छन् ।
यस्तो छ खुल्ला पत्र :
अनावश्यक रुपमा सातौँ गाउँसभाबाट उत्पन्न विवादका कारण हल्दिबारीमा जनप्रतिनिधिका कारण जनताले ठूलो सास्ती खेप्नु परेको उनको भनाइ छ ।