गृहमन्त्रीको राजीनामा माग गर्न राप्रपाले बोलायो बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

आज बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुने उनले उनले बताएका छन् ।

आज प्रतिनिधिसभा बैठक बस्दै छ । बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *