गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिँदै

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूको स्थलगत अनुगमन गरेपछि यस्तो तयारी गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट प्रवेश गर्ने गेट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ । यससँगै अहिले गृह मन्त्रालय रहेको जीर्ण भवनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *