गोलबजारमा भेटियो जनकपुरबाट चोरी भएको बस

जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोलबजार नगरपालिका ७ मा पार्किङ गरेको अवस्थामा ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस भेटिएको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

जनकपुर भिठामोड चल्ने बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो। तर, मंगलबार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका ३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *