Search
Close this search box.
Search
Close this search box.

गौरीगञ्जको गेउरिया नदीमा डुबेर भारतीयको मृत्यु

नेपाल भारत सिमास्थित दशगजा क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका ४ गेउरिया नदिमा डुबेर एकजना भारतीयको मृत्यु भएको छ ।

दशगजादेखि करिव १५० मिटर पारीपट्टि भारतको किसनगंज जिल्लाको खनियावादमा रहेको गेउरिया खोलामा डुबेको अबस्थामा एक व्यक्तिको शव बुधवार दिउँसो ३ बजे फेला परेको हो ।

EPIC

उक्त शव भारत किसनगंज जिल्ला अररिया निवासी ५५ वर्षीय झरिया ऋषिदेवको भएको प्रहरीले जनाएको छ । गत आइतवार छोरीको घर आउँदा गेउरिया खोला तर्नेक्रममा उनी बेपता भएका थिए । नेपाल– भारत सीमा भएर बग्ने गेउरिया खोला तर्दा उनी भारतपट्टि नै बेपता भएकाले सीमापारि नै शव फेला परेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *