घरमाथिबाट आएको पहिरोले पुरिएर डडेल्धुरामा एकको मृत्यु

डडेल्धुरा । घरमाथिबाट आएको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो । आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले अवस्थी पुरिएका हुन् ।

EPIC EPIC EPIC

त्यस्तै अमरगढी नगरपालिका–१ मा पनि पहिरामा परी दुई जना घाइते भएका छन् । जिल्लामा नेटवर्क र विद्युत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *