घाँटीमा अन्डा अड्किएर एकजनाको मृत्यु

काठमाडौं। ओखलढुङ्गामाघाँटीमा अन्डा अड्केर एक जनाको मृत्यु भएको छ।

उसिनेको अन्डा खाँदा घाँटीमा अड्केर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

शुक्रवार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अन्डा उसिनेर खानेक्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उनको मृत्युभएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए। भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *