Search
Close this search box.
Search
Close this search box.

चट्याङ लागेर मेचीनगरमा दुईवटा राँगा मरे

झापा। झापाको मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेका छन् ।

सोमबार बिहान ४ बजेतिर अविरल वर्षासँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका ३ स्थित भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको दुई वटा राँगा मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC

चट्याङले एउटा भैँसीलाई समेत सामान्य चोट पुर्‍याएको छ भने एक लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *