चट्याङ लाग्दा युवकको मृत्यु

दैलेख – दैलेखको दुल्लु नगरपालिका–६ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा चट्याङ लाग्दा १८ वर्षीय गगन खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि दुल्लु अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

स्वर्गीय खड्का यही चैत्र १२ गते हुने विज्ञान विषयको मात्र एसइई ग्रेडबृद्धि परीक्षाको तयारी गरिरहेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *