Search
Close this search box.
Search
Close this search box.

चर्चित अभिनेता अनमोल केसी पक्राउ

चर्चित अभिनेता अनमोल केसी पक्राउ परेका छन् । अपराधिक छलकपट गरेकाे आरोपमा केसीलाई पक्राउ हाे । 

 उनलाइ भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेकाे स्रोतले बतायो ।

EPIC EPIC

उनीमाथि आर्थिक ठगी गरेको उजुरीपछी अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो ।

फिल्म ‘रामायण’मा काम गर्ने एडभान्स रकम १० लाख लिएर अन्तिम समयमा धोका दिएको भन्दै फिल्मको निर्माण पक्षले प्रहरीमा उजुरी गरेको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *