केचना। नेपालीहरूको महान चाड बडा दसैँ, शुभ दिपावली तथा छठ पर्व लक्षित गरी कचनकवल ४ स्थित केचना बजार तथा मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय केचना, सशस्त्र प्रहरी बल (खुट्टामुनी), केचना बजार व्यवस्थापन समिति र स्थानीय तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिको उपस्थितिमा शुक्रबार बिहान केचना बजार तथा मन्दिर सरसफाइ गरिएको हो।
तस्विरहरु













