चार महिनामा एक करोडको तास नेपाल भित्रियो

चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनाको अवधिमा ४ करोडभन्दा धेरैको तास भित्रिएको छ । भन्सार विभागका अनुसार चालू वर्षको साउनदेखि भदौ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको तास भित्रिएको हो ।

तथ्यांकअनुसार यस अवधिमा २२ लाख ९७ हजार पिस तास भित्रिएको छ । उक्त परिणामको तास भित्रिँदा ४ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा चीनबाट ६ करोड १ लाख रुपैयाँको तास भित्रिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै, भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको तास भित्रिएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ करोड ३ लाख रुपैयाँको तास भित्रिएको थियो । सो अवधिमा ६ लाख ७८ हजार पिस तास भित्रिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *