काठमाडौँ । सौन्दर्यताको लागि प्रयोग गरिने नेल पोलिस नेपालमा चार महिना करिब दुई करोड रुपैयाँ बराबरको यायात भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको अन्तरालमा १ करोड ७३ लाख ३० हजार रुपैयाँ बराबरको ८६ लाख ४७ हजार लिटर नेल पोलिस आयात भएको हो ।
उक्त आयातमा आयातकर्ताले सरकारलाई ६३ लाख ३७ हजार रुपैयाँ राजस्व बुझाएका छन् ।