Search
Close this search box.
Search
Close this search box.

चितवनमा बिरामी महिलाद्वारा आत्मदाहको प्रयास

चितवनको रत्ननगर नगरपालिका-८ बाघामारामा एकजना महिलाले आत्मदाह प्रयास गर्दा जलेर गम्भीर भएकी छन्। 

स्थानीय ४१ वर्षीया महिला बिनिमाया कुमालले बुधबार आफ्नो शरीरमा आगो लगाई आत्मदाह प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

EPIC EPIC EPIC

आगोले जलेर गम्भीर घाइते उनलाई उपचारर्थ जिल्ला अस्पताल भरतपुर पठाइएको थियो। प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ। 

तर उनी प्यारलाइसिससँगै मानसिक बिरामी पनि रहेको प्रहरीले जनाएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *